नागरिक वडापत्र

 

क्र.स. सेवा/सुविधाको प्रकार सेवाग्राहीले पुर्‍याउनु पर्ने प्रकृया तथा प्रमाणहरु शुल्क/दस्तुर लाग्ने समय जिम्मेवार पदाधिकारी/शाखा
चिठ्ठीपत्र, निवेदन, प्रतिवेदन, उजुरी आदि दर्ता गर्ने ·        दर्ता, चलानी शाखामा बुझाउनु पर्ने नलाग्ने तुरुन्तै  प्रशासन शाखा
लागत अनुमान तयारी (उ.स. मार्फत कार्यान्वयन हुने योजनाको लागि) ·        उ. स. को निवेदन

·        कार्यक्रम स्वीकृत भएको जानकारी

नलाग्ने सर्भेक्षण भए पछि सामान्यतया ३ दिन सम्बन्धित प्राविधिक
योजना सम्झौता
क) उपभोक्ता समिति सँग ·        उ.स. को निवेदन

·        उ.स. गठन भएको कागजात

·        उ.स. पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि

·        वडा/न.पा./गा.पा. को सिफारिस

·        लागत अनुमान (कार्यालयबाट)

नलाग्ने कागजात तयार भएको सोहि दिन वा भोली पल्ट सम्बन्धित प्राविधिक र योजना शाखा
ख) निर्माण व्यवसायी सँग ·        निर्माण व्यवसायीको निवेदन

·        कार्य सम्पादन जमानत

·        प्रतिनिधी भए Letter of Authorization

नलाग्ने कागजात पुरा भएको बढीमा ७ दिन योजना शाखा
योजना मूल्याङ्कन
क) उपभोक्ता समिति ·        उ.स. को निवेदन

·        उ.स. को बैठक बाट सिफारिस

·        वडा/न.पा./गा.पा. को सिफारिस

·        भएका निर्माण कार्यको फोटो

नलाग्ने प्राविधिकबाट मूल्याङ्कन: नापी लिए पछि सामान्यतया ३ दिन

का.प्र. बाट अनुगमन: अनुगमन (प्रा.मू. पेश भएपछि) गरिएपछि सामान्यतया १ दिनमा मूल्याङ्कन पाइने

सम्बन्धित प्राविधिक र योजना शाखा
ख) निर्माण व्यवसायी ·        निर्माण व्यवसायीको निवेदन

·        भएको निर्माण कार्यको फोटो

·        Interim Bill

·        आवश्यक टेष्ट रिपोर्टहरु

·        प्राविधिक मूल्याङ्कन (नापी किताब/ठेक्का बिल)

·        कार्य सम्पन्न  प्रतिवेदन (योजना सम्पन्न भएमा)

नलाग्ने प्राविधिकबाट मूल्याङ्कन: नापी लिए पछि सामान्यतया ३ दिन

का.प्र. बाट अनुगमन: अनुगमन (प्रा.मू. पेश भएपछि) गरिएपछि सामान्यतया १ दिनमा मूल्याङ्कन पाइने

सम्बन्धित प्राविधिक र योजना शाखा
योजना भुक्तानी
क) उपभोक्ता समितिलाई ·        उ.स. को निवेदन

·        उ.स. को बैठक बाट सिफारिस

·        वडा/न.पा./गा.पा. को सिफारिस

·        भएका निर्माण कार्यको फोटो निर्माण सामाग्री/कामदारको बील भर्पाई

·        प्राविधिक मूल्याङ्कन (नापी किताब/उ.स. बिल)

·        कार्य सम्पन्न प्रतिवेदन (योजना सम्पन्न भएमा)

·        सार्वजनिक परीक्षण गरेको कागज (योजना सम्पन्न भएमा)

नलाग्ने तोकिएको कागजात र क्र.सं. ४ बमोजिम योजना मूल्याङ्कन पेश भएको सामान्यतया १ दिन सम्बन्धित प्राविधिक,  योजना शाखा र लेखा शाखा
ख) निर्माण व्यवसायीलाई ·        निर्माण व्यवसायीको निवेदन

·        भएको निर्माण कार्यको फोटो

·        Interim Bill

·        आवश्यक टेष्ट रिपोर्टहरु

·        प्राविधिक मूल्याङ्कन (नापी किताब/ठेक्का बिल)

·        कार्य सम्पन्न  प्रतिवेदन (योजना सम्पन्न भएमा)

·        भ्याट बिल

·        एज बिल्ट नक्सा (योजना सम्पन्न भएमा)

नलाग्ने तोकिएको कागजात र क्र.सं. ५ बमोजिम योजना मूल्याङ्कन पेश भएको सामान्यतया १ दिन सम्बन्धित प्राविधिक,  योजना शाखा र लेखा शाखा