काम, कर्तव्य र अधिकार

  • बागमती प्रदेश अन्तगर्त रामेछाप जिल्लाको सडक तथा पूल योजनाहरुको तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन तथा संचालन एवं मर्मत संभार सम्बन्धि कार्य ।
  • सडक तथा पूल आयोजनाहरुको विस्तृत इन्जिनियरिङ्ग सर्वेक्षण तथा विस्तृत आयोजना प्रतिवेदन तयारी तथा वातावरणीय अध्ययन सम्बन्धि कार्य ।
  • बागमती प्रदेश सरकार तथा तालुक मन्त्रालयबाट विभिन्न समयमा दिएको निर्देशन, मार्गदर्शन बमोजिम अन्य कार्य वा प्रदेश सरकारको प्रतिनिधिको रुपमा आवश्यक अन्य कार्य ।
  • देशको संबिधान, नेपाल सरकार र बागमती प्रदेश सरकारद्वारा निर्मित बिभिन्न कानुनले यस कार्यालयको अधिकारलाइ परिभाषित गरेका छन् ।
Scroll to Top
Scroll to Top